झुस्याउनु

Romanized: jhusyaaunu, jhushyaaunu, jhushyaunu, jhusyaunu

अन्नपात भर्दा मानो, पाथी वा भाँडाका बिटभन्दा माथि थपेर चुली पार्नु; उचाल्नु; झुसी पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
अन्नपात भर्दा मानो, पाथी वा भाँडाका बिटभन्दा माथि थपेर चुली पार्नु; उचाल्नु; झुसी पार्नु।

सम्बन्धित शब्दहरू