मर्दानगी
Romanized: mardaanagi, mardaanagee, mardanagee, mardanagii
बहादुरी; मर्दपन; पुरुषत्व; पौरख; मर्दाङ्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मर्दाना+गी]
1
बहादुरी; मर्दपन; पुरुषत्व; पौरख; मर्दाङ्गी।