मर्दापर्दा
Romanized: mardaapardaa, mardaaparda, mardapardaa, mardaapard
गाह्रोसाङ्ग्रो परेको बेलामा; अप्ठेरो स्थिति देखेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [मर्दा+पर्+दा]
1
गाह्रोसाङ्ग्रो परेको बेलामा; अप्ठेरो स्थिति देखेर।