बिपर्दा
Romanized: bipardaa, bipard, biparda
लाजसरम नै नरहने स्थिति; बेइज्जती; बेपर्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बे+पर्दा]
१.
लाजसरम नै नरहने स्थिति; बेइज्जती; बेपर्दा।
२.
पर्दा वा इज्जत नभएको; छाडा; निर्लज्ज; नाङ्गो; नकच्चरो।