बेपर्दा

Romanized: bepardaa, bepard, beparda

पर्दा केही नभएको; मर्यादारहित; खुला; निर्लज्ज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी बे-पर्द]

१.
पर्दा केही नभएको; मर्यादारहित; खुला; निर्लज्ज।
२.
(नाम) पर्दा वा लाज नहुने स्थिति।

सम्बन्धित शब्दहरू