पर्दाफास

Romanized: pardaaphaasa, pardaaphaas, pardaaphasa, pardaphaasa

पर्दा खुलेको अवस्था; कुनै कुरो प्रत्यक्ष भएको स्थिति; रहस्योद्घाटन; भन्डाफोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पर्दा खुलेको अवस्था; कुनै कुरो प्रत्यक्ष भएको स्थिति; रहस्योद्घाटन; भन्डाफोर।

सम्बन्धित शब्दहरू