पर्भास

Romanized: parbhaasa, parbhaas, parbhas, parbhaasha

रामवानर नामक आदिम मानवको आजभन्दा एक करोड दश लाख वर्षपूर्वको दाँतको अवयव फेला परेको ठाउँ; बुटवलबाट पाल्पा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत प्रभास]

1
रामवानर नामक आदिम मानवको आजभन्दा एक करोड दश लाख वर्षपूर्वको दाँतको अवयव फेला परेको ठाउँ; बुटवलबाट पाल्पा जाने बाटोमा पर्ने एक ठाउँ;प्रभास।

सम्बन्धित शब्दहरू