मर्दाङ्गी

Romanized: mardaanggi, mardanggi, mardaangi, mardaanggee

मर्दसुहाउँदो काम; बहादुरी; पौरख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी मर्दानगी]

1
मर्दसुहाउँदो काम; बहादुरी; पौरख।

सम्बन्धित शब्दहरू