मर्दक

Romanized: mardak, mardaka

माड्ने; पेलपाल पार्ने; मिच्ने; मल्ने; मुसार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
माड्ने; पेलपाल पार्ने; मिच्ने; मल्ने; मुसार्ने।

सम्बन्धित शब्दहरू