क्रस
Romanized: kras, krasha, krash, krasa
अतिक्रमण; बेवास्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
अतिक्रमण; बेवास्ता।
२.
एक प्रकारको चिह्न (×)।
३.
वारिबाट पारि जाने काम; सीमा पार गर्ने काम।