गुप्ताक्रमण
Romanized: guptaakramana, guptaakraman, guptakraman, guptakramana
गोप्य रूपमा धराप आदि थापेर गरिने आक्रमण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गोप्य रूपमा धराप आदि थापेर गरिने आक्रमण।