पक्षपात
Romanized: pakshapaata, pakshapaat, pakshapata, paksapaata
ना. औचित्य वा न्यायको विवेक नगरी कुनै एक पक्षमा मात्र लाग्ने प्रवृत्ति; एक पक्षको समर्थन; तरफदारी; पनपच्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. औचित्य वा न्यायको विवेक नगरी कुनै एक पक्षमा मात्र लाग्ने प्रवृत्ति; एक पक्षको समर्थन; तरफदारी; पनपच्छे।