पक्षपालिता
Romanized: pakshapaalitaa, pakshapaalita, pakshapalitaa, paksapaalitaa
ना. पक्षपातको प्रवृत्ति वा अवस्था; तरफदारी; पक्षग्रहण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. पक्षपातको प्रवृत्ति वा अवस्था; तरफदारी; पक्षग्रहण।