पक्व

Romanized: pakv, pakwa, pakw, pakba

पाकेको; परिपक्व । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पाकेको; परिपक्व ।
२.
पकाइएको; पाक गरिएको।
३.
कुनै विषयको विशेष अनुभवी; भुक्तभोगी।
४.
पक्का; दृढ; निश्चित।
५.
पूर्ण रूपले विकसित; पुष्ट।
६.
फुलेको वा रौं कालोबाट सेतो भएको,
७.
(नाम) पकाइएको खानेकुरो; पक्वान्न।

सम्बन्धित शब्दहरू