पक्वता
Romanized: pakvataa, pakwataa, pakvat, pakwata
ना. पक्क हुनाको भाव वा अवस्था; पाको अवस्था; पाकोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. पक्क हुनाको भाव वा अवस्था; पाको अवस्था; पाकोपन।