अन्वितित्रय
Romanized: anvititray, anwititraya, anwititray, anbititraya
नाटकमा हुने स्थानान्विति, समयान्विति र कार्यान्वितिको समष्टि नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नाटकमा हुने स्थानान्विति, समयान्विति र कार्यान्वितिको समष्टि नाम।