अनेकाश्रय

Romanized: anekaashraya, anekaashray, anekashraya, anekaasraya

वि. [सं.] एकभन्दा बढी आश्रय वा आधारस्थान भएको; एकभन्दा बढी कुरासँग सम्बन्ध राख्ने; एकभन्दा बढी प्रसङ्गमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] एकभन्दा बढी आश्रय वा आधारस्थान भएको; एकभन्दा बढी कुरासँग सम्बन्ध राख्ने; एकभन्दा बढी प्रसङ्गमा लाग्ने।

सम्बन्धित शब्दहरू