अनन्वित
Romanized: ananvit, ananwita, ananwit, ananbita
अन्वित नभएको; असम्बद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अन्वित नभएको; असम्बद्ध।
२.
बेढङ्गी।