क्रियाशीलता
Romanized: kriyaashilataa, kriyaashilata, kriyashilataa, kriyaasilataa
क्रियाशील हुँदाको अवस्था; सक्रियता; चहलपहल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत क्रियाशील+ता]
१.
क्रियाशील हुँदाको अवस्था; सक्रियता; चहलपहल।
२.
जाँगर; फुर्ती।