सूर्यशक्ति

Romanized: suryashakti, shuryashakti, sooryashakti, shuryasakti

सूर्यको तापबाट उत्पन्न हुने शक्ति; सौर इन्धनबाट प्राप्त हुने शक्ति; सौर मण्डलबाट उत्पन्न हुने बल; सौर शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सूर्यको तापबाट उत्पन्न हुने शक्ति; सौर इन्धनबाट प्राप्त हुने शक्ति; सौर मण्डलबाट उत्पन्न हुने बल; सौर शक्ति।

सम्बन्धित शब्दहरू