गर्भनिरोधक
Romanized: garbhanirodhak, garbhanirodhaka
पेट नबोक्ने उपाय (औषधी वा उपकरण)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पेट नबोक्ने उपाय (औषधी वा उपकरण)।
२.
गर्भ रहनबाट रोक्ने; गर्भ अवरोधक।