जलनिरोधक

Romanized: jalanirodhak, jalanirodhaka

पानीबाट भिज्न नदिने वा पानी नपस्ने अवस्था (वाटरप्रुफ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पानीबाट भिज्न नदिने वा पानी नपस्ने अवस्था (वाटरप्रुफ)।

सम्बन्धित शब्दहरू