गत

Romanized: gat, gata

गत (gat) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

गत(१)

(नाम [संस्कृत गति])
१..
दयनीय स्थिति; नजाती हालत; दुर्गति।
२..
सङ्गीतशास्त्रका अनुसार विभिन्न रागरागिनीका निर्धारित स्वर वा लय बाजामा उतार्ने काम।

गत(२)

(विशेषण [संस्कृत])
१..
गइसकेको; हिँडेको; गएको।
२..
समाप्त भएको; बितेको।
३..
जीवनबाट मुक्त भइसकेको; मरेको; मृत।

सम्बन्धित शब्दहरू