वातानुकूलित

Romanized: vaataanukulita, vaataanukulit, vaatanukulita, vataanukulita

चिसो र तातोलाई आफ्नो अनुकूल वा सहन सकिने र चाहिँदो सुहाउँदो पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
चिसो र तातोलाई आफ्नो अनुकूल वा सहन सकिने र चाहिँदो सुहाउँदो पारिएको।

सम्बन्धित शब्दहरू