अननुभूत
Romanized: ananubhut, ananubhoota, ananubhoot, ananubhuut
अनुभव नगरिएको वा अनुभवमा नआएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अनुभव नगरिएको वा अनुभवमा नआएको।
२.
कुनै पनि ज्ञानेन्द्रियद्वारा ग्रहण नगरिएको; अनुभूतिविहीन।