आमसभा
Romanized: aamasabhaa, aamasabha, amasabhaa, aamasabh
ठुलो जनसमूह सम्मिलित भई गरिएको सार्वजनिक सभा; सर्वसाधारण जनसमूह जम्मा भएर गरिएको सभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी आम + संस्कृत सभा]
1
ठुलो जनसमूह सम्मिलित भई गरिएको सार्वजनिक सभा; सर्वसाधारण जनसमूह जम्मा भएर गरिएको सभा।