लोकसेवा

Romanized: lokasevaa, lokasewaa, lokasev, lokasewa

जनसाधारणको हितमा गरिने विशेष कार्य; सर्वसाधारण जनताको सेवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जनसाधारणको हितमा गरिने विशेष कार्य; सर्वसाधारण जनताको सेवा।
२.
सरकारी सेवा वा नोकरी।

सम्बन्धित शब्दहरू