लोकसेवक
Romanized: lokasevak, lokasewaka, lokasewak, lokashevaka
सर्वसाधारण जनताको सेवा गर्ने वा सार्वजनिक हितको काम गर्ने व्यक्ति; जनसेवक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सर्वसाधारण जनताको सेवा गर्ने वा सार्वजनिक हितको काम गर्ने व्यक्ति; जनसेवक ।
२.
त्यस्तो काममा नियुक्त सरकारी कर्मचारी।