राजसेवक
Romanized: raajasevaka, raajasevak, raajasewaka, rajasevak
राज्यको सेवा गर्ने व्यक्ति; राजकर्मचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राज्यको सेवा गर्ने व्यक्ति; राजकर्मचारी।
२.
राजाको सेवक।