स्वयंसेवक

Romanized: svayansevaka, svayamsevak, svayamsewaka, swayamsevaka

आफ्नै इच्छाले कुनै सेवाकार्यमा लाग्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
आफ्नै इच्छाले कुनै सेवाकार्यमा लाग्ने व्यक्ति।
२.
कुनै लोकहितकारी सङ्गठन वा संस्थामा अवैतनिक रूपले काम गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू