सेवक

Romanized: sevak, sewaka, sewak, shevaka

सेवाटहल गर्ने; सह्यारसुसार गर्ने; सेवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सेवाटहल गर्ने; सह्यारसुसार गर्ने; सेवी।
२.
सेवन गर्ने; उपयोग गर्ने।
३.
(नाम) देवदेवीको भक्त; आराधक।
४.
नोकरचाकर; परिचारक; भृत्य।

सम्बन्धित शब्दहरू