सेवडा

Romanized: sevadaa, sewadaa, sevad, sewada

संन्यासीहरूको एक प्रकार; एक प्रकारको संन्यासी। [सेव+ड] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हिन्दी]

१.
संन्यासीहरूको एक प्रकार; एक प्रकारको संन्यासी। [सेव+ड]
२.
नुन, मसला आदि मिलाएको मैदा मुछी बेलेर चारपाटे पर्ने गरी काटेर घिउमा पकाइएको खाद्य; काटेको निम्की।

सम्बन्धित शब्दहरू