सेबडा

Romanized: sebadaa, sebad, shebadaa, shebada

घिउमा पकाइएको एक प्रकारको निम्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
घिउमा पकाइएको एक प्रकारको निम्की।
२.
सन्न्यासीहरूको एक वर्ग; सेवडा।

सम्बन्धित शब्दहरू