सेवई

Romanized: sewai, sevaee, shevai, sebai

मैदाबाट बनाइएको दुधमा पकाएर खाइने एक प्रकारको खाद्यवस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मैदाबाट बनाइएको दुधमा पकाएर खाइने एक प्रकारको खाद्यवस्तु।

सम्बन्धित शब्दहरू