सेवन्ती
Romanized: sewanti, sevantee, shevanti, sebanti
लहरो भएर थाँक्रोमा चढ्ने र सेतो फूल फुल्ने गुलाफ वा सोही फूल; वनमल्लिका; सेवती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लहरो भएर थाँक्रोमा चढ्ने र सेतो फूल फुल्ने गुलाफ वा सोही फूल; वनमल्लिका; सेवती।