आवन्ती
Romanized: aavanti, aawanti, awanti, aavantee
आवन्ती प्रान्तसित सम्बन्धित; प्राकृत भाषाका मुख्य भेदहरूमध्ये एक (यस्ता भेदहरू सात छन्: मागधी, आवन्ती,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
आवन्ती प्रान्तसित सम्बन्धित; प्राकृत भाषाका मुख्य भेदहरूमध्ये एक (यस्ता भेदहरू सात छन्: मागधी, आवन्ती, प्राच्य, शौरसेनी, अर्द्धमागधी, वाह्लिक र दाक्षिणात्य)।