स्वयंसेवी

Romanized: svayansevi, svayamsewi, swayamsevi, svayansewi

कुनै सुविधा नलिईकन स्वेच्छाले सेवाको भावनाले काम गर्ने (व्यक्ति वा संस्था)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत स्वयं+सेवा+ई]

1
कुनै सुविधा नलिईकन स्वेच्छाले सेवाको भावनाले काम गर्ने (व्यक्ति वा संस्था)।

सम्बन्धित शब्दहरू