स्वयंसेवा
Romanized: svayamsevaa, svayansevaa, svayamsewaa, swayamsevaa
सुविधा नलिई वा न्यूनतम सुविधामा गरिने कल्याणकारी कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सुविधा नलिई वा न्यूनतम सुविधामा गरिने कल्याणकारी कार्य।
२.
सेवाको भावनाले कुनै कार्य वा गतिविधिमा स्वेच्छाले हुने संलग्नता।