स्वयंवर

Romanized: svayanvara, svayamvar, svayamwara, swayamvara

कन्याले आफूलाई मन पर्ने वर स्वयं रोजेर वरण गर्ने एक रीति वा विधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कन्याले आफूलाई मन पर्ने वर स्वयं रोजेर वरण गर्ने एक रीति वा विधान।
२.
विवाह हुनुअगाडि कन्याकै घरमा अथवा देवस्थलमा गई वर-कन्या दुवैबाट माला, औंठी आदि लगाएर विधिपूर्वक कन्याद्वारा गराइने वरको वरण।

सम्बन्धित शब्दहरू