राजसिक

Romanized: raajasika, raajasik, rajasik, raajashika

रजोगुणसम्बन्धी; रजोगुणको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रजोगुणसम्बन्धी; रजोगुणको।
२.
राजाहरूलाई सुहाउने वा राजाहरूको जस्तो; राजोचित।

सम्बन्धित शब्दहरू