राजनयिक
Romanized: raajanayika, raajanayik, rajanayik, rajanayika
राजनीतिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत राज+नी+इक]
१.
राजनीतिक।
२.
राजनीतिज्ञ।