राजसी
Romanized: raajasi, raajasee, raajashi, rajasee
राजाहरूलाई सुहाउने वा राजाहरूको जस्तो; राजोचित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राजाहरूलाई सुहाउने वा राजाहरूको जस्तो; राजोचित।
२.
रजोगुणसम्बन्धी; रजोगुणको।