राजसभा
Romanized: raajasabhaa, raajasabha, rajasabhaa, raajasabh
राजाहरूको वा राजाको उपस्थिति भएको भाइभारदारहरूसहितका गण्यमान्य व्यक्तिहरूको सभा; भारदारीसभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राजाहरूको वा राजाको उपस्थिति भएको भाइभारदारहरूसहितका गण्यमान्य व्यक्तिहरूको सभा; भारदारीसभा।