लोकसदन

Romanized: lokasadan, lokashadana, lokashadan, lokasadana

भारतीय संसद्‌को तल्लो सदन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भारतीय संसद्‌को तल्लो सदन।
२.
संसद्का दुई सदन वा सभामध्ये एक; लोकतान्त्रिक व्यवस्था भएका देशका जनप्रतिनिधिहरूको सभा; प्रतिनिधिसभा।

सम्बन्धित शब्दहरू