लोकसम्मान
Romanized: lokasammaana, lokasammaan, lokasamman, lokashammaana
लोकको मानमर्यादा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लोकको मानमर्यादा।
२.
लोकले दिएको इज्जत।