ससम्मान

Romanized: sasammaana, sasammaan, sasamman, sashammaana

सम्मान गरेर; आदरका साथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [स+सम्मान]

१.
सम्मान गरेर; आदरका साथ।
२.
सम्मानले युक्त; आदर, मान, इज्जत गरिएको।

सम्बन्धित शब्दहरू