प्रतिसम्मान
Romanized: pratisammaana, pratisammaan, pratisamman, pratishammaana
कसैबाट गरिएको सम्मानका निम्ति सम्मानकर्ता स्वयम्लाई गरिने सम्मान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैबाट गरिएको सम्मानका निम्ति सम्मानकर्ता स्वयम्लाई गरिने सम्मान।
२.
कसैले गरेको सम्मानको साटोमा गरिने सम्मान।
३.
हे. प्रतिसत्कार।