स्वाक्षर

Romanized: svaakshara, svaakshar, svakshara, swaakshara

आफैंले लेखेको अक्षर; आफ्नो हस्तलेख; स्वहस्ताक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफैंले लेखेको अक्षर; आफ्नो हस्तलेख; स्वहस्ताक्षर।
२.
सही; दस्तखत ।

सम्बन्धित शब्दहरू