स्वाक्षरित
Romanized: svaaksharita, svaaksharit, svaksharita, swaaksharita
आफ्नै हातले नामठेगाना, लेख आदि लेखेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आफ्नै हातले नामठेगाना, लेख आदि लेखेको।
२.
आफ्नै हस्ताक्षर वा सही भएको।