आद्याक्षरिक
Romanized: aadyaaksharika, aadyaaksharik, aadyaksharika, adyaaksharika
पहिलो अक्षरसम्बन्धी; प्रत्येक शब्दको अगिल्लो अक्षरले बनेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत आदि+अक्षर+इक]
1
पहिलो अक्षरसम्बन्धी; प्रत्येक शब्दको अगिल्लो अक्षरले बनेको।